सम्पती शुद्धीकरण निवारण विधेयक सरकारले पर्याप्त तयारीबिनै हतारमा ल्यायोः सांसद बराल

  • बिहीबार १८ असार २०८३ ०८:३५ AM
नेकपा (एमाले)का सांसद गुरु बरालले सम्पती शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण विधेयक सरकारले पर्याप्त तयारीबिनै हतारमा ल्याएको टिप्पणी गरेका छन् ।