मन्त्री, सांसदहरूको सवारीका लागि साइकलको व्यवस्था गरौँ: नेकपा सांसद विश्वकर्मा

  • बिहीबार १८ असार २०८३ ०८:१७ AM
काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका सांसद विष्णुबहादुर विश्वकर्माले मन्त्रीहरूको सवारी साधनका लागि साइकलको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । सरकारले अर्बौँको गाडीहरू खरिद गर्न लागेको समाचार बाहिर आएको उल्लेख गर्दै उनले वर्तमान सरकारका मन्त्रीहरू र सांसदहरू पनि जेन–जी पुस्ताका भएकाले उनीहरूका लागि साइकलको व्यवस्था गर्न उपयुक्त हुने जिकिर समेत