काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीसँग थाइल्याण्डमा बसोबास गर्ने नेपालीले घेटघाट गरेका छन् । थाइल्याण्डस्थित नेपाली राजदूतावासमा मन्त्री चौधरीसँग आज भेटघाट गरेका हुन् । कृषि, वन लगायत क्षेत्रको विकासमा गर्न सकिने सहकार्यका विषयमा नेपाली समुदायसँग छलफल भएको हाे । नेपालमा सम्भावना, लगानी, प्रविधि हस्तान्तरण, अनुसन्धान, उद्यमशीलता तथा सीप आदान–प्रदानका विषयमा छलफल भएको… Continue reading थाइल्याण्डमा बसोबास गर्ने नेपालीसँग मन्त्री चौधरीको भेट, कृषि विकासमा सहकार्यको चर्चा