आज पनि सुधार देखियो शेयर बजार

  • बिहीबार १८ असार २०८३ १०:१५ AM
काठमाडौं । निरन्तर ओरालो लागी बुधबार सुधार देखिएको शेयर बजार आज पनि सुधार देखिएको छ । अघिल्लो कारोबार दिन ४४ अंकले बढेको शेयर बजार आज ८ दशमलव ७८ अंकले वृद्धि भएको हो । योसँगै बजार बिन्दु बढेर २ हजार ६ सय ६१ पुगेको छ । शेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज