दलितसम्बन्धी छुट्टै मन्त्रालय गठन हुनुपर्दछ: सांसद विश्वकर्मा

  • बिहीबार १८ असार २०८३ १०:१४ AM
काठमाडौँ । राष्ट्रिय सभाका सांसद विष्णुबहादुर विश्वकर्माले दलित सम्बन्धी छुट्टै मन्त्रालय गठन हुनुपर्ने प्रस्ताव गरेका छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले दलित महिला र अन्य महिलाबीचमा समेत विभेद हुने भएकाले यस सम्बन्धी छुट्टै मन्त्रालयको आवश्यक रहेको तर्क पनि गरे