काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले नेपालमै आकर्षक रोजगारीको आधार निर्माण गर्न लागेको दाबी गरेका छन् । मन्त्रालयमा बिहीबार आयोजित सम्मान कार्यक्रममा उहाँले नेपालको श्रम बजारलाई सीपयुक्त, सम्मानजनक र आकर्षक रोजगारीको अवसर सिर्जना गर्ने दिशामा सरकारले काम गरिरहेको बताएका हुन् । विदेश जाने युवाले पनि सीप, प्रविधि र ज्ञान आर्जन गरी थप