शिक्षामन्त्री समक्ष त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष थापाको शपथ

  • बिहीबार १८ असार २०८३ ०९:३४ AM
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापालाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।