सञ्चार मन्त्रालयले आयोजना गर्‍यो ‘प्रवक्ता संवाद कार्यक्रम’

  • बिहीबार १८ असार २०८३ ०९:२९ AM
काठमाडौँ ।  सूचना तथा सञ्चार मन्त्रालयले सरकारी सूचना प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र उत्तरदायी बनाउने उद्देश्यले आज ‘प्रवक्ता संवाद कार्यक्रम’ आयोजना गरेको छ । विभिन्न मन्त्रालय, आयोग, विभाग तथा सरकारी कार्यालयका प्रवक्ता र सूचना अधिकारीलाई एकै थलोमा ल्याएर अनुभव आदानप्रदान, चुनौतीको समीक्षा तथा सूचना सम्प्रेषणलाई थप प्रभावकारी बनाउने उपायबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको मन्त्रालयले