सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

  • बिहीबार १८ असार २०८३ ०९:४७ AM
काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले बोलाएको बैठक सिंहदरबारमा बसिरहेको हो । बैठकले सरकारका नियमित काम कारबाहीबारे छलफल गर्नुका साथै निर्णयहरू गर्ने बताइएको छ । मन्त्रिपरिषद्को नियमित बैठक प्राय सातामा दुई दिन सोमबार र बिहीबार बस्दै आएको छ । The post सिंहदरबारमा मन्त्रिपरिषद् बैठक appeared first on Kalika Khabar.