कर्णाली प्रदेशसभाको बैठक स्थगित

  • बिहीबार १८ असार २०८३ ०४:१६ PM
कर्णाली, असार १८ गते । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको १९औँ बैठक आज पनि स्थगित भएको छ ।प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सहित राप्रपालगायतक...