नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

  • बिहीबार १८ असार २०८३ ०४:०९ PM
काठमाडौँ, असार १८ गते । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८ दशमलव ७८ अङ्कले उकालो लागे...