गोरखापत्र संस्थानको महाप्रबन्धकमा रावल नियुक्त

  • बिहीबार १८ असार २०८३ १०:४७ AM
काठमाडौं । गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिकमत बहादुर रावल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले रावललाई महाप्रबन्धकमा नियुक्त गरेको हो । The post गोरखापत्र संस्थानको महाप्रबन्धकमा रावल नियुक्त appeared first on Kalika Khabar.