बालश्रम मुक्त गराएकोमा म्याग्दे गाउँपालिका सम्मानित

  • बिहीबार १८ असार २०८३ ०५:१३ PM
अमरराज नहर्कीतनहुँ, असार १८ गते । बालश्रम मुक्त बनाउन सफल भएकोमा तनहुँको म्याग्दे गाउँपालिका राष्ट्रिय पुरस्कारबाट बिहीबार सम्मानित भएको छ । नेपाल सरकारको युवा, श्रम तथा रोजगार मन्...