नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ
बिहीबार १८ असार २०८३ ०५:०८ PM
काठमाडौँ, असार १८ गते ।ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जनालाई पक्राउ गरेको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले नयाँबसपार्...