राष्ट्रियसभामा नौ मन्त्रालयमाथि विनियोजित शीर्षकमा छलफल

  • बिहीबार १८ असार २०८३ ०६:०० PM
काठमाडौं : राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत बिभिन्न ९ वटा मन्त्रालयमाथि विनियोजित शीर्षकमाथि छलफल भएको छ । बिहीबार बसेको बैठकमा  युवा, श्रम तथा रोजगार, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन, महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा, विज्ञान, प्रविधि तथा नवप्रवर्तन र कानुन मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल भएको हो ।विनियोज