त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा र सदस्यमा रेजिना मास्के नियुक्त

  • बिहीबार १८ असार २०८३ ०१:०६ PM
काठमाडौँ / त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ शहरी योजनाविद् किशोर थापा नियुक्त भएका छन् ।  प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति