बाँके जिल्ला प्रहरी कार्यालयलाई लुम्बिनी प्रदेशस्तरीय ‘उत्कृष्ट अनुसन्धान’ पुरस्कार
बिहीबार १८ असार २०८३ ०६:३२ PM
सिराज खाननेपालगन्ज, असार १८ गते । जिल्ला प्रहरी कार्यालय बाँकेलाई लुम्बिनी प्रदेशस्तरीय ‘उत्कृष्ट अनुसन्धान पुरस्कार-२०८३’ बाट सम्मानित गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, अपर...