नेपाल मर्चेन्ट बैंकर्स संघका कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्ट तथा सेबोनका कार्यकारी निर्देशकहरूसँग शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टलाई पदभार ग्रहण गरेको अवसरमा संघले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। भेटका क्रममा नेपाल मर्चेन्ट बैंकर्स संघले सेबोन अध्यक्ष डा.भट्टको The post नेपाल मर्चेन्ट बैंकर्स संघ र सेबोन अध्यक्षबीच पुँजी बजारका प्राथमिकताबारे छलफल appeared first on Businesspana.