सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार जुनमा हवाईमार्गबाट आउने पर्यटकमा गत वर्षको तुलनामा १९.५ प्रतिशतले बढेका हुन् । गत वर्षको जुन महिनामा ७६ हजार ४२५ जनाले नेपाल भ्रमण गरेका थिए । यस वर्षको जुन महिनामा नेपाल आउने पर्यटकमध्ये भारतबाट The post जुनमा भित्रिए ९१ हजार विदेशी पर्यटक appeared first on Businesspana.