२० औँ एशियन गेम्समा २३ खेलमा प्रतिस्पर्धा गर्छौंः सदस्यसचिव मेहता

  • बिहीबार १८ असार २०८३ ०१:५८ PM
काठमाडौँ । जापानमा आयोजना हुने आगामी २० औँ एसियाली खेलकुद (एसियाड) मा नेपालले प्रतिस्पर्धा गर्ने खेल र खेलाडीको टुङ्गो लागेको छ । नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहताले आगामी २० औँ एसियाली खेलकुद (एसियाड) मा नेपालको तर्फबाट २३ वटा खेल र एक सय ४१ जना खेलाडीको प्रतिस्पर्धा रहने जानकारी