ह्वाट्सएपको नयाँ सुविधामा भारतको आपत्ति

  • बिहीबार १८ असार २०८३ ०१:४४ PM
भारत सरकारले अनलाइन ठगी र नक्कली परिचय प्रयोग गरेर हुने साइबर अपराध बढ्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको ‘प्रयोगकर्ता नाम’ (युजरनेम) सुविधा तत्काल लागू नगर्न आग्रह गरेको छ। सरकारले यसबारे The post ह्वाट्सएपको नयाँ सुविधामा भारतको आपत्ति appeared first on Technology Khabar.