असई थमन विकको हत्या प्रकरण : एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

  • बिहीबार १८ असार २०८३ ०३:०२ PM
उच्च अदालत जनकपुरले सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा दोषी ठहर गरेपछि नेकपा एमालेका नेता एवं पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। बिहीबार साँझ करिब ६ बजे गौशाला नगरपालिका वडा नम्बर ५ स्थित पार्टी कार्यालय अगाडिबाट उनलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले जानकारी दिए। यसअघि महोत्तरी जिल्ला अदालतले