आठ सय ८१ थान भेप र छ लाख नगदसहित पाँच पक्राउ

  • बिहीबार १८ असार २०८३ ०३:०१ PM
नेपाल प्रहरीले ८८१ थान भेप (इलेक्ट्रोनिक चुरोट) र नगदसहित पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कागेश्वरी मनोहरा नगगरपालिका-८ बागमती करिडोरमा सवारी चेकजाँचका क्रममा ८८१ थान भेप The post आठ सय ८१ थान भेप र छ लाख नगदसहित पाँच पक्राउ appeared first on Technology Khabar.