कपिलवस्तु । यशोधरा गाउँपालिकाका अध्यक्ष शिवदयाल तिवारी (त्रिपाठी) अलपत्र अवस्थामा रहेका सडक योजनाका ठेकेदार र गाउँपालिकाका प्राविधिक कर्मचारीलाई साथमा लिएर ओखलढुंगा पुगेको विषयले चर्चा पाएको छ । गाउँपालिकाका स्रोतका अनुसार अध्यक्ष तिवारीले भाग्यलक्ष्मी निर्माण सेवाका सञ्चालक पुरन चौधरी तथा योजना हेर्ने सब–इन्जिनियर प्रदीप चौधरीलाई साथमा लिएर हाल ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका ऋषभदेव