पूर्वसांसद कोइरी पक्राउ

  • शुक्रबार​ १९ असार २०८३ १२:४० AM
काठमाडौं : पूर्वसांसद लक्ष्मी महतो ‘कोइरी’ पक्राउ परेका छन् । उनलाई महोत्तरीको गौशाला-५, बाट पक्राउ गरिएको हो । असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले उनलाई बुधबार मात्रै ५ वर्ष कैद सजाय सुनाएको थियो। उच्च अदालतले