६ वर्ष पुग्न लाग्दा पनि निर्माण सम्पन्न भएन इटहरी अस्पताल, कहिले सञ्चालनमा आउँछ?
शुक्रबार १९ असार २०८३ ०१:१८ AM
इटहरी : इटहरी उपमहानगरपालिकाको १५ शय्याको अस्पताल निर्माण योजना निर्धारित समयभन्दा झण्डै तीन वर्ष ढिलो हुँदा स्थानीयले अझै आधुनिक स्वास्थ्य सेवा पाउन प्रतीक्षा गर्नुपरेको छ। २०७७ फागुन २ गते निर्माण सम्झौता भएको अस्पताल ३४ महिनाभित्र अर्थात् २०८०