पुनर्निर्माण नहुँदा त्रिपालले ढाकियो दरबार

  • शुक्रबार​ १९ असार २०८३ ०९:४२ AM
पञ्चकोशी समाचारदातापञ्चकोशी (दैलेख), असार १९ गते । ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेको दैलेखको पौवा दरबारको पुनर्निर्माण कार्य समयमै हुन नसक्दा त्रिपालले छोपेर संरक्षण गरिएको छ...