काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। बिहीबार राष्ट्रिय सभागृहमा बसेको नगरसभाको १९औँ अधिवेशनको चौथो बैठकले कार्यवाहक प्रमुख सुनिता डंगोलले पेस गरेको कार्यक्रम तथा बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मत रूपमा… Continue reading काठमाडौं महानगरको २५ अर्ब ८८ करोडको बजेट सर्वसम्मत पारित