सीमामा बढ्दो चुनौतीबीच सशस्त्र प्रहरीले सुन्यो सीमावासीको गुनासो

  • शुक्रबार​ १९ असार २०८३ ०४:३५ AM
विराटनगर : नेपाल–भारत खुला सीमामा देखिएका सुरक्षा चुनौती, सीमापार अपराध, लागुऔषध ओसारपसार तथा स्थानीयले भोगिरहेका समस्याबारे सशस्त्र प्रहरी बल नेपालले सीमावासीसँग प्रत्यक्ष संवाद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मुख्यालय कंकालिनी मोरङले बिहीबार विराटनगर