आज फेरी ऋणपत्र मार्फत २५ अर्ब तान्दै राष्ट्र बैंक

  • शुक्रबार​ १९ असार २०८३ ०५:३५ AM
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार अनलाइन बोलकबोल प्रणालीमार्फत आज दिउँसो ३ बजेसम्म बोलकबोल गरी ऋणपत्र निष्कासन गरिनेछ। ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। बैंकका अनुसार ऋणपत्रको अवधि एक वर्ष रहनेछ भने यसको साँवा… Continue reading आज फेरी ऋणपत्र मार्फत २५ अर्ब तान्दै राष्ट्र बैंक