स्रोतमै वर्गीकरण गरी फोहर व्यवस्थापन

  • शुक्रबार​ १९ असार २०८३ ११:५१ AM
काठमाडौँ, असार १९ गते । काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन १० वटा वडाबाट स्रोतमै फोहर वर्गीकरण व्यवस्थापन थालेको छ । कामपा वातावरण विभागका प्रमुख सरित...