आज पनि बढ्यो सुनचाँदीको मूल्य

  • शुक्रबार​ १९ असार २०८३ ११:०५ AM
काठमाडौँ, असार १९ गते । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा सुन तोलामा रु सात हजार २०० र चाँदी रु १६५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...