सरकारले सय दिनमा जनताले महसुस हुनेगरी काम गर्न सकेन: हर्क राई

  • शुक्रबार​ १९ असार २०८३ ०७:०६ AM
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले आफ्नो सय दिनमा जनताले महसुस हुनेगरी काम गर्न नसकेको टिप्पणी गरेका छन् ।