पूर्वी नेपालको विपद् प्रतिकार्यमा सेनाको तयारी पूरा

  • शुक्रबार​ १९ असार २०८३ ०७:३५ AM
काठमाडौँ । नेपाली सेनाको पूर्वी पृतना र कोशी प्रदेशका १४ जिल्लामा तैनाथ सेनाका युनिटले छैटौँ संस्करणको ‘अभ्यास मनसुन’ सम्पन गरेका छन् । विपद् प्रतिकार्य तयारीका लागि कोशीमा मनसुनजन्य बाढी, पहिरो, डुबान, आगलागी, सवारी दुर्घटना तथा अन्य विपद्लाई लक्षित गर्दै सम्पूर्ण सुरक्षा निकायसँग समन्वय गरी उच्च सतर्कतासहित आवश्यक तयारी गरिएको पूर्वपृतनापति एवं नेपाली सेनाका उपरथी गौरवकुमार