प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

  • शुक्रबार​ १९ असार २०८३ ०८:५३ AM
काठमाडौं । प्रधानमन्त्री एवं संवैधानिक परिषद्का अध्यक्ष वालेन्द्र शाह ‘बालेन’ ले संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन् । शुक्रबार अपरान्ह ५ बजे (आज) का लागि प्रधानमन्त्री बालेनले संवैधानिक परिषद्को बैठक आह्वान गरेका हुन् ।बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । आजको बैठकमा संवैधानिक निकायमा रिक्त पदाधिकारीहरुको नियुक्तिका विषयमा छलफल हुने बताइएको छ । हाल