काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संवैधानिक परिषदको बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाइएको छ । बैठकले विभिन्न संवैधानिक निकायको रिक्त पदमा नियुक्ति सिफारिस गर्ने सम्भावना छ । निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय समावेशी आयोग, महिला आयोग, मुस्लिम आयोग, थारु आयोग, राष्ट्रिय प्राकृतिक श्रोत तथा