विद्युत् व्यापारमा सरकारले उचित कदम चाल्न आवश्यक: दुर्गा गुरुङ

  • शुक्रबार​ १९ असार २०८३ ०९:५६ AM
काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसकी सांसद दुर्गा गुरुङले विद्युत् व्यापारमा सरकारले उचित कदम चाल्न आवश्यक रहेको बताएकी छन् । शुक्रवार राष्ट्रिय सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले उक्त कुरा बताएकी हुन् । सांसद गुरुङले उत्पादित विद्युत् समेत प्रसारण लाइन र भण्डारणको उचित व्यवस्था नहुँदा उपयोग हुन नसकेकाले