काठमाडौं । पश्चिमी पाकिस्तानमा शुक्रबार एउटा यात्रुबहाक बस दुर्घटना ४० जनाको मृत्यु भएको छ । बस सडकबाट २० मिटर भन्दा तल खोलामा खसेको अधिकारीहरूले बताएका छन् । “क्वेटाबाट पेशावर जाँदै गरेको यात्रु बहाक बस पहाडी दाना सार क्षेत्रको गहिरो खोलामा खस्दा ४० जनाको मृत्यु भएको र अन्य ११ जना घाइते भएको पुष्टि भएको झोब जिल्लाको