गोली चल्दा सप्तरी कारागारमा प्रहरी जवान घाइते

  • शुक्रबार​ १९ असार २०८३ ०३:०४ PM
धीरेन्द्रप्रसाद साहराजविराज, असार १९ गते ।राजविराजस्थित कारागार कार्यालयको सुरक्षा गार्डमा ड्युटीका क्रममा एसएलआर राइफलबाट अचानक गोली चल्दा एक प्रहरी जवान घाइते हुनुभएको छ । घटनामा...