रोपाइँको समयमा मल नपाएपछि कटहरीका किसान आन्दोलित, सहकारीले मल लुकाएको आरोप

  • शुक्रबार​ १९ असार २०८३ ०९:५९ AM
विराटनगर । धान रोपाइँको मुख्य समयमा पनि रासायनिक मल नपाएपछि मोरङको कटहरी गाउँपालिका–६ का किसान आन्दोलित बनेका छन्। समयमै मल अभाव हुँदा धान रोपाइँ प्रभावित भएको र खेत नै बाँझो रहने अवस्था आएको भन्दै किसानहरूले शुक्रबार