कानुन मन्त्री गौतमको सय दिन: २४ नियमावली र २८ विधेयकमा सहमति
शुक्रबार १९ असार २०८३ ०४:३९ PM
काठमाडौँ, असार १९ गते । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मन्त्री सोविता गौतमको कार्यभार सम्हालेपछिको करिब सय दिनको अवधिमा सम्पादित मुख्य मुख्य कार्यप्रगति सार्वजनिक गरेको...