कर्णाली प्रदेश सरकारको बजेट सर्वसहमतिले पारित

  • शुक्रबार​ १९ असार २०८३ ०६:१३ PM
कर्णाली, असार १९ गते । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सर्वसहमतिले पारित भएको छ ।कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको आज बसेको २०औँ बैठकमा...