मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

  • शुक्रबार​ १९ असार २०८३ ०६:०९ PM
काठमाडौँ, असार १९ गते । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ । समितिले आज विज्ञप्ति जारी गर्दै यस वर्ष मन...