चेरी Q अर्बन क्रसओभर नेपाल भित्रिँदै

  • शुक्रबार​ १९ असार २०८३ ०७:०० PM
काठमाडौं : चेरीले नेपालमा आफ्नो नयाँ १००% विद्युतीय अर्बन क्रसओभर ‘चेरी Q’ सार्वजनिक गर्ने तयारी गरेको छ। आधुनिक शहरी जीवनशैलीलाई मध्यनजर गर्दै डिजाइन गरिएको चेरी Q NAIMA Mobility Expo 2026 मा सार्वजनिक गरिनेछ। उन्नत विद्युतीय प्लेटफर्ममा आधारित चेरी Q ले आकर्षक डिजाइनसँगै फराकिलो तथा व्यावहारिक इन्टेरियर प्रदान गर्दछ। यसमा ३७५ लिटरको बुट स्पेस उपलब्ध छ, जसलाई पछाडिका सिट फोल्ड गर्दा १,४५० लिटरसम्म विस्तार गर्न सकिन्छ।चेरी Q मा ९० किलोवाटको परमन्ट म्याग्नेट इलेक्ट्रिक मोटर तथा ४