यी हुन् मन्त्री रावलका १०० दिनका ४८ उपलब्धीहरु [सूचीसहित]

  • शुक्रबार​ १९ असार २०८३ ०२:०८ PM
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले आफ्नो १०० दिनको उपलब्धी सार्वजनिक गरेकी छन् । मन्त्री रावलले आफू मन्त्रालयको नेतृत्वमा आइसकेपछिका १०० दिनमा गरेका ४८ वटा उपलब्धी सार्वजनिक गरेकी हुन् । उनले २२३ रिक्त तथा निमित्तको भरमा चलेका पालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृत पठाइएकोदेखि लिएर १७ सय ५४ सहकारी पीडितको बचत