‘प्रहरी हुँ’ भन्दै साढे १५ लाख ठगी गर्ने महिला पक्राउ

  • शुक्रबार​ १९ असार २०८३ ०१:४२ PM
काठमाडौं । प्रहरी हुँ भन्दै ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको पोशाक लगाएको तस्बिर समेत देखाइ ठगी गर्ने इलामको इलाम नगरपालिका–१० घर भइ हाल काठमाडौं गल्कोपाखा बस्दै आएकी दिपिका तामाङलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तामाङलाई बिहीबार पक्राउ गरेको कार्यालयका सूचना अधिकारी एसपी शरतकुमार थापा क्षेत्रीले