प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस

  • शुक्रबार​ १९ असार २०८३ ०१:५१ PM
काठमाडौं । प्रमुख निर्वाचन आयुक्तमा मोरङका मानबहादुर कार्की सिफारिस भएका छन् । संवैधानिक परिषद्को शुक्रबार बसेको बैठकले कार्कीलाई नियुक्त गरेको हो । कार्की हाल सर्वोच्च अदालतका रजिस्ट्रार हुन् । सिफारिससँगै कार्कीले रजिस्ट्रार पदबाट राजीनामा गरेर संसदीय सुनुवाइको सामना गर्नुपर्नेछ । त्यस्तै, बैठकले आयोगको रिक्त आयुक्त पदमा गुरुप्रसाद वाग्ले र राजिव सुब्बालाई सिफारिस गर्ने निर्णय पनि