लायन्स क्लब अफ काठमाडौं समर्पणद्वारा ६८ पिन्ट रगत संकलन

  • शुक्रबार​ १९ असार २०८३ १२:४१ PM
काठमाडौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई (एमडी ३२५) नेपाल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं समर्पणले नयाँ अध्यक्ष लायन दीपक कुमार अग्रवालको नेतृत्वमा लायन्स वर्ष २०२६–२७ को शुभारम्भ सामाजिक सेवामूलक कार्यक्रममार्फत गरेको छ। क्लबले यस वर्षको मूल नारा ‘केयरिङ बाइ सेयरिङ’ लाई आत्मसात गर्दै नक्सालस्थित ब्लु स्क्वायर मा तमाहा र एमएडब्ल्यू फाउन्डेसन को सहकार्यमा वृहत्… Continue reading लायन्स क्लब अफ काठमाडौं समर्पणद्वारा ६८ पिन्ट रगत संकलन