ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा सार्वजनिक, मूल्य कति ?

  • शुक्रबार​ १९ असार २०८३ ०९:०० PM
काठमाडौं : ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ’ए सिक्स एस प्रो’ नेपाली बजारमा सार्वजनिक गरेको छ। फ्ल्यागशिपबाट प्रेरित डिजाइन, उन्नत सेल्फी क्षमता, अल्ट्रा–फास्ट चार्जिङ, आकर्षक एमोलेड डिस्प्ले र प्रिमियम टिकाउपनालाई एउटै डिभाइसमा समेटेको यो स्मार्टफोनको आधिकारिक मूल्य रु. ५६,९९९ तोकिएको छ।प्रिमियम स्मार्टफोन अनुभव चाहने प्रयोगकर्तालाई लक्षित गर्दै तयार गरिएको ओप्पो ’ए सिक्स एस प्रो’ मा ५० एमपी ०.६ एक्स १००–डिग्री पीओभी अल्ट्रा–वाइड सेल्फी क्यामेरा रहेक