प्रशासनिक संयन्त्रमा बिचौलिया अन्त्य

  • शनिबार २० असार २०८३ ०५:३१ AM
काठमाडौँ, असार २० गते । शासकीय सुधारका लागि एक सय दिनमा गरिने एक सय वटा कार्यसूची सार्वजनिक गरेको वर्तमान सरकारले शासकीय र प्रशासनिक सुधारमा अपेक्षाकृत उपलब्धि हासिल गरेको देखिएको...